home

Thursday, July 28, 2011

About Pokhara

पोखरा उपमहानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रुपमा परिचित छ । यसैले यसलाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा पनि लिने गरिन्छ । यहाका महत्पुर्ण स्थानहरुमा फेवाताल, महेन्द्र गूफा, पातले छाँगो, सराङ्गकोट आदि पर्द्छ्न ।
पोखरा नेपालको पश्चिमाञ्चल विकासक्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा पर्दछ । यो सहर कास्की जिल्लाको जिल्ला सदरमुकाम, गण्डकी अञ्चलको अञ्चल सदरमुकामका साथै पश्चिमाञ्चल विकासक्षेत्रको पनि सदरमुकाम हो ।
पोखरा शहर नेपालको प्रमुख शहरमध्ये एक हो। जसको फैलावट २८.२४ उत्तर देखि ८३.९९ पूर्वसम्म रहेको छ। यो कास्की जिल्लाको सदरमुकाम हो । पोखरा पश्चिमाञ्चल बिकाश क्षेत्र अन्तर्गत पर्दछ। पोखरा नेपालको प्रमुख पर्यटकिय गन्तब्य स्थलमध्ये पर्दछ । देश अनि बिदेश बाट हजाऔ पर्यटक पोखरा भ्रमण गर्न पर्द्छ्न

No comments:

Post a Comment